प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह नेतृत्वको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नियम प्रक्रिया बिना हचुवाको
अमेरिकी संसदमा भएको आक्रमण र तोड्फोड घटनामा मृत्यु हुनेको संख्या चार पुगको छ । वासिङ्टन डीसी प्रहरीका अनुसार थप