मुख्य खबर

यो हो छाँयादेवी कम्प्लेक्सभित्र लुकेको कथा

    २०७० सालसम्म केशरमहल पछाडिको सिस्नोघारी रहेको जग्गामा पायोनियर बैंकर पृथ्वीबहादुर पाँडेले ठूलो धनराशी खर्चिएर भव्य महल बनाए । उनले सो जग्गा २०६५ सालमा अम्बिका राणा र शंकरप्रसाद शाहबाट खरिद गरेका हुन् । सिस्नो उम्रिएको सो जग्गामा पाँडेले अत्याधुनिक