मुख्य खबर

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

  परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । रोशनले दैलेखको कालीका माविबाट परीक्षा दिएका थिए । नको परीक्षा रद्द गरिएको राष्ट्रिय