मुख्य खबर

अहिलेका युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक

    नुवाकोटका अहिलेका चर्चित युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक भएको छ । कलाकार पाण्डेको स्वर तथा संगीत रहेको उत्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको छ भने गितको भिडियोमा कलाकारहरु सन्तोष पाण्डे, दिवाकर थपलिया र सज्जा