केपी ओलीलाई केही समय जेल राखौ : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका दोस्रो दर्जाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सक्ने बताएका छन् । पार्टीले आज आयोजना गरेको सभामा बोल्दै उनले ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ पर्खिरहेको बताए