मुख्य खबर

विजय गच्छदारलाई पक्राउ गर्ने तयारी

  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य आरोपितमध्ये एक हुन, नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार । बालुवाटारको १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेको अभियोगमा अख्तियारले २२ माघ २०७६ मा गच्छदारसहित एक सय ७५ विरुद्ध