नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आजको नेपाल बन्द हिंसात्मक बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको तथ्य खुलेको छ । एकाबिहानै फलफूल र तरकारी सडकमा फाल्ने र ट्याक्सी जलाउने काम भएपछि प्रचण्ड र माधवले कार्यकर्तालाई आन्दोलन हिंसात्मक
नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ । प्रहरीले