प्रधानमन्त्री केपी ओलीलाई कुर्सी बचाउन समस्या परिरहेका बेला एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । राजधानीमा शनिबार पौडेल र शर्माबीच सम्वाद भएको हो । सम्वादमा के–के विषयमा कुराकानी भएको थियो