प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा गरेको वृहत जनसभाको उपस्थिति देखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले ठूलो तनाब भएको छ । ओली समूहले शुक्रबार दरबारमार्गमा हजारौँ कार्यकर्ता उतारेपछि ‘प्रचण्ड–माधव’ समूहलाई तनाब भएको हो । ओली समूहले