मुख्य खबर

हामी विपक्षी पार्टी हौं, अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन : देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले सरकारको विकल्पबारे खुलेर जवाफ भने दिएनन् । ‘कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ त ?’ भन्ने पत्रकारले पटक पटक प्रश्‍न गरेपछि उनी रिसाएका