मुख्य खबर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फागुन ११ गते फैसला हुने

  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाप्र पक्ष विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम आजबाट सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्यमध्ये गीता संग्रौलाले बहस टुंग्याएपछि फागु ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको छ । एमिकस क्युरीको राय सकिएपछि