मुख्य खबर

प्रधानमन्त्री ओलीको एक तीर तिन शिकार

  प्रधानमन्त्री केपी शर्मा ओलीले एक तीर तिन शिकार गर्न खोजेका छन । आफ्नाविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जोडदार प्रयास भइरहेकोले  प्रधानमन्त्री कुनै न कुनै कदम चाल्नुपर्ने बाध्यात्मक अवस्था छन् । माधवकुमार नेपालको टीममाथि विश्वास गर्न मुस्किल भएको र, ह्वीप उल्लङ्घन