मुख्य खबर

सात दिनभित्र अनधिकृत व्यापार व्यवसाय हटाउन महानगरको पत्रचार

  काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रका अनधिकृत व्यापार र प्रयोग ७ दिनभित्र हटाउन पुरातत्व विभागलाई महानगरको पत्रचार गरेको छ ।  वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकको भवनमा रहेका अनधिकृत व्यापार हटाएर ७ दिनभित्र जानकारी गराउन काठमाडौं महानगरपालिकाले