मुख्य खबर

माधव नेपालसहित एमालेका ३५ सांसदको पद धरापमा

  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ३५ जना सांसदको पद धरापमा परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनमा एमालेभित्र भाँडभैलो मच्चाउन लागेपछि बरिष्ठ नेताद्वय नेपाल र खनालसहित प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका गरी ३५ जना सांस्दको