मुख्य खबर

अनेमसंघको वृहत् राष्ट्रिय महिला कार्यकर्ता भेला हुँदै

    आठ मार्चको अवसर पारेर दशहजार महिलाको सहभागितामा शनिवार राजधानीमा बृहत् राष्ट्रिय महिला भेला हुने भएको छ । अखिल नेपाल महिला सङ्घ –(अनेमसंघ) द्वारा शुक्रवार राजधानीमा कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सङ्घले ‘संविधानको