मुख्य खबर

बजेट तथा कार्यक्रम बारे छलफल

  वन तथा वातावरण मन्त्रालयमा आज सोमबार आगामी आर्थिक वर्ष २०७७÷०७८ मा गरिने कार्यक्रमका बारेमा छलफल तथा बैँठक सुरु भएको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको अध्यक्षमा आज बसेको उक्त बैँठकले आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका बिभाग