वामदेव गौतमले गरे केन्द्रीय कमिटी बैठक बहिस्कार



हाम्रो इकोनोमि

 

 

स्थायी कमिटी बैठकमा सहभागी भएर विधान संशोधन प्रस्तावमा आफ्नो राय राखेका एमाले उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी बैठक भने बहिस्कार गरेका छन् । पछिल्लो अनौपचारिक छलफल र स्थायी कमिटी बैठकमा सहभागी भइरहेका गौतम सोमवारको स्थायी कमिटी बैठकपछि च्यासलबाट बाहिरिएका थिए ।

स्थायी कमिटी बैठकमा गौतमले अध्यक्ष केपी शर्मा अ‍ोलीको आलोचना गरेका थिए । उनले अध्यक्ष ओलीसँग केहीबेर बाझाबाझ गरेको स्रोतले जनाएको छ । गौतमसँगै एमाले केन्द्रीय कमिटीमा उनी पक्षधर हरि पराजुली सदस्य छन् । एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...