मुख्य खबर

बादललाई हराउन माधवको माओवादी र कांग्रेससँग गोप्य साँठगाँठ, एकताको ‘च्याप्टर क्लोज’

  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वार रामबहादुर थापा, बादल पराजीत भए एमालेभित्र जारी एकता प्रक्रियाको च्याप्टर क्लोज हुने प्रष्ट सन्देश दिनुभएको छ । पार्टीभित्रको बिवाद समाधान गर्न कार्यदल गठन गरी छलफल अघि बढिरहेको बेला