नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पार्टी एकताको पक्षमा बक्तब्य जारी गर्नुभएपछि माधव नपाल समुहमा रहेका केही अतिवादी पक्षधर आतंकित बनेका छन । नेता खनालले थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गर्नुभएको वक्तव्यलाई लिएर माधव नेपाल समूहका
केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । स्वास्थ्यमा