प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा हुने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई चितवनबाट आगामी चुनाव हराएर देखाउनका लागि एमालेले उहाँकै गृहजिल्ला चितवनमा महाधिवेशन गर्ने स्थान तय गरेको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...