प्रभु साह माओवादी केन्द्रमै फर्किने तयारी



हाम्रो इकोनोमि

 

 

प्रभु साहले नेकपा माओवादी केन्द्रमै फर्किने तयारी थालेका बताइएको छ । माओवादी छोडेर एमालेमा लागेका साह पुनः माओवादीमै फर्किने तयारी गरिरहेको बुझिएको छ । जसका लागि उनले माओवादीका शीर्ष नेताहरुसँग सम्बन्ध बनाइरहेका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि साहले एमाले रोजेका थिए ।

एमालेमा पनि नीतिअनुरुप मिल्न नसकेपछि साह माओवादीमै फर्किन लागेका टिप्पणी हुन थालेको छ । यता माओवादीका केही नेताहरु भने साह कुन मुख लिएर माओवादीमा आउँछन् भनेर प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...