मुख्य खबर

माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

  बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुनः पेसीमा चढेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा सो मुद्दाको सुनुवाइ हुने भएको हो । रिटमाथिको