मुख्य खबर

देउवालाई विश्वासको मत नदिने भन्दै संसद भवनबाट निस्किए नेपाल समूहका सांसदहरु

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भएका छन्। नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरू हुनुभन्दा पहिला नै उनीहरू संसद भवनबाट बाहिरिएका छन्। संसदमा  अनैतिक काम भएकाले