मुख्य खबर

माओवादीमा नारायणकाजी र महराको दोहोरो भिडन्त

    नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेका छन् । मन्त्री छान्नका लागि माओवादी स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा प्रचण्डले