मुख्य खबर

एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक

    नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमाले विभाजन रोक्ने उपया खोजी गर्न एमालेले आकस्मिक बैठक बोलाएको बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत स्वरूप दुबै कमिटीको