१० बुँदे सहमति कार्यान्वयनका हुने संकेत, माधव बाहेक अरु एक हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा भएको १० बुँदे सहमति कार्यान्वयनका विषयमा कुरा गर्न उपाध्यक्ष डा भीमबहादुर रावल लगायतका नेता बालकोट पुगेका छन । अहिले अध्यक्ष केपी शर्मा ओलीसँग भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले छलफल गरिरहेका छन ।

उनीहरूले माधव नेपालको पार्टी विभाजन गर्ने निर्णय असहमति जनाउँदै साथ दिएनन् । आइतबार दुवै पक्षका नेताहरुले गम्भीर ढंगले समिक्षा गरेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाइ १० बुँदे कार्यान्वयनका लागि सक्रिय गराउने निर्णय लिएका थिए । त्यस लगत्तै पोखरेल लगायतका नेताले अध्यक्ष ओलीसँग कुरा गरे डा रावलसिहतसँग छलफल गराएका हुन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...