५८ जिल्लामा नेतृत्व चयन, यस्तो छ परिणाम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको छैटौं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक सुर्खेतमा अमृत बिसी र कास्कीमा मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ। सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।
केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । केहि जिल्लाहरुमा मतगणनाको क्रममा छ । दैलेखमा फर्जी मतको विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित गरिएको छ ।

यी हुन् हालसम्म निर्वाचित ५८ जिल्लाका अध्यक्ष

प्रदेश १

१। झापा – दीपक कार्की

२। मोरङ – ऋषिकेश पोखरेल

३। खोटाङ – रामप्रसाद दंगाल

४। धनकुटा – इन्द्रमणि पराजुली

५। तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८। इलाम– महेश बस्नेत

९। सोलुखुम्बु– डुफकुमार बास्तोला

१०। उदयपुर– प्रमेश्वर घिमिरे

११। ओखलढुंगा–शंकर कटुवाल

१२। ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

२। सिरहा – बिन्देश्वर मण्डल

वागमती

१। धादिङ – भूमि त्रिपाठी

२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३। भक्तपुर – बचन देउजा

४। रसुवा – कर्णेल तामाङ

५। रामेछाप – आनन्दकुमार श्रेष्ठ

६। नुवाकोट – बद्री मैनाली

७। मकवानपुर – एकलाल श्रेष्ठ

८। काठमाडौं – दीपक निरौला

९। ललितपुर – पुरुषोतम आचार्य

१०। सिन्धुली – कुमारबहादुर कार्की

११। दोलखा – नरबहादुर श्रेष्ठ

गण्डकी

१। गोरखा – प्रेम गुरुङ

२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३। म्याग्दी – देवेन्द्र केसी

४। लमजुङ – कृष्णप्रसाद अधिकारी

५। बागलुङ – हिराबहादुर केसी

६। पर्वत–राजु पौडेल

७‍। नवलपुर–मुक्ती पाण्डे

८। स्याङ्जा – सूर्य प्रसाद गैरे

९। कास्की– मनबहादुर गुरुङ

लुम्बिनी

१। पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर

३। अर्घाखाँची – पिताम्बर भुसाल

४। बाँके – किस्मत कुमार कक्षपती

५। बर्दिया – लालबहादुर श्रेष्ठ

६। दाङ – हुकुमबहादुर बस्नेत

७। रुपन्देही – तेजेन्द्र केसी

८। कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९। नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०। प्युठान–बिजयविराज विष्ट

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा

२। सल्यान – गोविन्द पुन मगर

३। जुम्ला – शान्तिलाल महत

४। रुकुम – नन्दराम देवकोटा

५ जाजरकोट – खिमबहादुर शाही

६। सुर्खेत – अमृत बिसी

सुदूरपश्चिम

१। डडेल्धुरा – प्रकाश साउद

२। बैतडी – सुरेन्द्र पाल

३। डोटी – चक्र मल्ल

४। कैलाली – रतन थापा

५। दार्चुला – प्रेमसिंह धामी

६। बाजुरा – कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२। पेशागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...