मुख्य खबर

आफुले खनेको खाल्डोमा आफै परे प्रचण्ड

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसीसी पारित गर्न चुनौती दिएका छन् । प्रचण्ड अहिले आफुले खनेको खाल्डोमा आफै परेका छन् । एमसीसीबारे ओलीको साथ खोज्दै हिजो बिहीबार साँझ ओलीलाई टेलिफोन