केशव स्थापितको घर–दैलोमा जनता उत्साहित
काठमाडौँ महानगरपालिका नेकपा (एमाले) तर्फका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिदाँ मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार