नागरिकता विधेयक संसदबाट फिर्ता



हाम्रो इकोनोमि

 

 

आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारले आजको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची रहेको छ । यसअघि मन्त्रिपरिषदको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...