मुख्य खबर

एमालेका केशव स्थापित दोस्रो स्थानमा

  काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित