स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २६ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ११ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा छ
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय