मुख्य खबर

दोलखाको जिरी नगरपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जीत

    दोलखाको पर्यटकीय नगरी जिरी नगरपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार एमाले नेता मित्र जिरेल मेयर र उपमेयरमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनु भएको हो । केही मतको अन्तरले पछाडि