मुख्य खबर

१३ स्थानीय तहको मात्र गणना बाँकी, कहाँ कसको अग्रता ? (सूचीसहित)

  वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना