रावलले प्रधानमन्त्रीलाई भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा किन नआएको?
आसन्न अमेरिका भ्रमण, एसपीपी विवादलगायतका विषयमा जवाफ दिन बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बैठक बंक गरेपछि सांसदहरूले टिकाटिप्पणी गरेका छन् । बैठकमा एमाले सांसद भीम रावलले प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको भन्दै आपत्ति जनाए । उनले संसदका