अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन सुरू गरेको छ । सिंहदरबारमा बिहानबाट सुरु भएको बैठकमा प्रयोगशालाको रिपोर्ट खोलेर अध्ययन गर्न थालिएको हो । स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताउनु भएको छ । प्रेस चौतरी नेपाल कर्णाली