मुख्य खबर

जसपाबाट पर्सा–१ मा मन्त्री यादवको एकल नाम सिफारिस

        जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्सा क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको छ । वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व