मुख्य खबर

संरक्षण राष्ट्रको गर्ने कि संविधानका अक्षरको ?

    देवप्रकाश त्रिपाठी कोही पनि मानिस सांसद, मन्त्री, प्रधानमन्त्री या नेता बन्दैमा तिनले देशका बारेमा चिन्ता नै लिन नमिल्ने भन्ने हुन्छ र ?यो समयमा हामीलाई उपलब्ध अधिकाङ्श राजनीतिकर्मीहरूको कार्य व्यवहारले यस्तै प्रश्न उठ्ने परिस्थिति निर्माण गरिदिएको महसूस गराएको छ