मुख्य खबर

एमाले र नयाँ आएका पार्टीसँग छलफल चलिरहेको छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार