एमालेले जित्नुपर्ने भन्दै मथुरा श्रेष्ठले दिए ईश्वर पोखरेललाई साथ
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक समाजका अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् । मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै श्रेष्ठले