बुढानीलकण्ठमा १११ जना नेकपा एमालेमा प्रवेस



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा बुढानीलकण्ठ नगरपालिकाका  १११ जना  नेकपा एमालेमा प्रवेस गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेकपा एमाले काठमाडौँ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. राजन भट्टराई तथा काठमाडौं क्षेत्र नम्बर ४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेका प्रवेस गरेकाहरुलाई स्वागत गरेका थिए ।

नेकपा एमालेका नेता बिदुर बिक्रम खड्काको अध्यक्षता बूनपा १० का पार्टी अध्यक्ष जगत निरौलाको स्वागत र बूनपा ११ का पार्टी अध्यक्ष कृष्ण भट्टराईले संचालन गरेको कार्यक्रममा  टिकटक स्टार रेवत सापकोटाले बिभिन्न प्रस्तुति दिएका थिए ।

 

को को प्रवेस गरे ?

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...