मुख्य खबर

चार नम्बरले के भन्छ, राजन भट्टराई ले भन्छ, भन्दै हजारौँ जनता सडकमा

      नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराईको काठमाण्डौ क्षेत्र नं ४ ले आज बिहान आफ्नो क्षेत्रमा मर्णिङवाक गरेको छ । एमाले क्षेत्र नं ४ को क्षेत्रीय कार्यालय गणेशथानबाट सुरु भएको मर्णिङवाक सिफल, कालोपुल, गौचरण, कमलपोखरी, ज्ञानेश्वर,मेतिदेबीहुदै