विगतका भ्रष्टाचारको फाइल खोलौँ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताएका छन् । सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन । अन्य ठूलाठूला विवादित घटनाको छानबिन हुन्छ । सम्पत्ति शुद्धीकरणको केसलाई पनि छानबिन गरेर दोषीलाई कारबाही गर्छौँ । राजस्वमा भएको चलखेललाई छानबिन गर्ने कुरा । पुजी बजारमा भएका सेटिङलाई पनि भत्काउने काम सुरु गरेका छ ।’

भ्रष्टाचारको विषयमा आवश्यक परे ऐन संशोधनदेखि निर्माणलाई पनि अगाडि बढाउने बताए । संस्थागत भ्रष्टाचारको कारणले देश अप्ठ्यारो ठाउँमा गएको बताए । उनले राजनीतिक दलहरूलाई आफूलाई सच्याउन अवसर भएकाले राजनीतिक दललाई एकजुट हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...