मुख्य खबर

नियमविपरीत सुविधा र पीएसओ ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन

      गृहमन्त्रालयले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । रवि लामिछाने गृहमन्त्रीमा नियुक्ति भएको भोलिपल्ट मन्त्रालयले सो निर्णय गरेको हो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा