बालुवाटारमा सभामुखसहित तीन दलको बैठक



हाम्रो इकोनोमि

 

 

अवरूद्व संसद खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

सदनको अवरोध हटाउन प्रधानमन्त्रीले निरन्तर प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरिरहेका छन् । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनका लागि एमालेले संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरूद्व गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...