मुख्य खबर

गोविन्दराज जोशी समूहलाई कांग्रेसमा फर्काउने प्रयास असफल

    तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रयास असफल भएको छ । आफूहरूलाई चुनावलक्षित स्वार्थको लागि मात्रै कांग्रेसले प्रयोग गर्न खोजेको भन्दै कांग्रेससँग वार्ता समाप्त भएको घोषणा