मुख्य खबर

गोविन्दराज जोशीको वडामा स्वर्णिमलाई ६० प्रतिशत मत

    आइतबार भएको उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ । गएराति पौने १२ बाट सुरू भएको गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका