मुख्य खबर

संघीयताको विपक्षमा एमालेभित्र औपचारिक वहस

    देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् । समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय