भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन षडयन्त्र भइरहेको छ : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेकोप्रति आपत्ति जनाएका छन् । शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरङ्गित भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष