मुख्य खबर

सन्दीपको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

    क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मङ्गलवार भेला भएका युवाहरूले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरूको माग छ । लगातार पेसी सारिएपछि